८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पर्यटन प्रर्वद्धनका लागि योजनावद्ध तवरले काम हुन्छ’

अ+ अ-

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाको पर्यटन प्रर्वद्धनका लागि गुरु योजनाका साथ अघि बढ्ने बताएका छन् ।

पर्यटन प्रर्वद्धनका हिसाबले अथाह सम्भावना बोकेका ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा पर्यटनका गतिविधि न्यून रहेको भन्दै उनले यस क्षेत्रमा पर्यटन विकासका लागि योजनावद्ध रुपले अघि बढ्ने बताए ।

गृह जिल्लाको भ्रमणमा रहेका मन्त्री भट्टराईले आज बिहान भानुजन माद्यामिक विद्यालयमा पर्यटन र पर्वतारोहण विषय अध्ययनको शुभारम्भ गर्दै विश्वको तेश्रो अग्लो कञ्चनजङ्घा हिमाल, प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, फुङफुङे झरना, तिम्बुङ पोखरीजस्ता पर्यटकीय क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिने बताए ।

प्रचार-प्रसार र प्रर्याप्त पर्यटन पुर्वाधारको अभाव साथै पर्यटनमैत्री व्यवहारको विकास नहुँदा अथाह सम्भावना बोकेका क्षेत्रहरु अझै पछि परेको उल्लेख गर्दै उनले सम्भावनका अवसरको सदुपयोगमा लाग्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

यस्तै ताप्लेजुङका विद्यालयमा समेत पर्यटन र पर्वतारोहण विषयका अध्ययन शुरु भएसँगै यसले पर्यटन क्षेत्रमा राम्रो नतिजा दिने विश्वास लिइएको छ । यसको अध्ययनले रोजगारी सृजना हुनुका साथै पर्यटनमैत्री व्यवहार र संस्कारको विकास हुने मन्त्री भट्टराईको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस