७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ उपत्यकामा मात्रै कोरोना संक्रमतिको सङ्ख्या १ लाख नाघ्यो

अ+ अ-

काठमाडौँ । उपत्यकामा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ । शनिवार उपत्यकामा ८ सय ९९ जना कोरोना सङ्क्रमित थपिएसँगै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख १ हजार ७ सय ७१ पुगेको हो ।

शनिवार देशभर १ हजार ६ सय ७४ जना नयाँ सङ्क्रमित थपिएका थिए । उपत्यकाका तीन जिल्लामा मात्रै ८९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उपत्यकामा सङ्क्रमितको सङ्ख्या १ लाख नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

शनिवारको विवरण अनुसार २४ घण्टामा ८ हजार १४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १६७४ जनाको पोजेटिभ रिपोर्ट आएको हो ।

मन्त्रालयका अनुसार शनिवारसम्म काठमाडौँमा दश हजार १०१, ललितपुरमा दुई हजार ११४ तथा भक्तपुरमा ७६९ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ । देशैभरि हालसम्म दुई लाख १८ हजार ६३९ जना सङ्क्रमित पहिचान गरिएका छन् ।

उपत्यकामा कोरोना सङ्क्रमण दर दिनप्रतिदिन बढी रहेको अवस्थामा गत साता बसेको सीसीएमसी र उपत्यका मेयर फोरमको संयुक्त बैठकमा उपत्यकाका मेयरहरूले कडा लकडाउनको माग राखेका थिए । सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापाले पनि विधि पुर्‍याएर लकडाउन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस