८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिव अधिकारीको ‘सार्वजनिक प्रशासनमा आचरण, व्यावसायिकता र जवाफदेहिता’ पुस्तक बजारमा

अ+ अ-

काठमाडौं । सार्वजनिक प्रशासन अध्येताहरुका लागि महत्वपूर्ण सन्दर्भ सामग्री बोकेको पुस्तक ‘सार्वजनिक प्रशासनमा आचरण, व्यावसायिकता र जवाफदेहिता’ बजारमा आएको छ ।

सार्वजनिक प्रशासन क्षेत्रमा रही २० वर्षको कार्यानुभव सम्हालेका नेपाल सरकारका सहसचिव तारानाथ अधिकारीले यो पुस्तक बजारमा ल्याएका हुन् । सार्वजनिक सेवालाई उत्कृष्ट र प्रभावकारी बनाउन प्रयत्नशील सबैका लागि यो पुस्तक सहयोगी हुने विश्वास गरिएको छ ।

नीतिशास्त्रका प्रमुख उपगामहरुको विश्लेषण गर्दै व्यावसायिकताका उपगामहरु, सार्वजनिक सेवाका मूल्यहरु, भ्रष्टाचार नियन्त्रणका रणनीतिहरु र जवाफदेहिताका आयामहरुलाई पुस्तकमा सटिक ढंगले विश्लेषण गरिएको छ । वर्तमान समयमा सार्वजनिक प्रशासनको मूख्य चुनौतीका रुपमा रहेको ‘कर्मचारीमा नैतिक क्षयीकरण’ रोक्नका लागि आवश्यक पर्ने अनेकौँ खुराकहरु यस पुस्तकमा दिइएका छन् ।

सार्वजनिक प्रशासनको लामो अनुभव लिएका लेखक अधिकारीले कास्की र कन्चनपुरको प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसकेका छन् । उनले डडेल्धुरा, धनुषा र कास्की जिल्लामा स्थानीय विकास अधिकारीका रुपमा काम गरिसकेका छन् ।

उनीसँग प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरवार र अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा रहेर पनि काम गरेको प्रशासनिक कार्यानुभव रहेकाले उनले बजारमा ल्याएको यस पुस्तकले सार्वजनिक प्रशासन सेवालाई मजबुत बनाउन चाहिने महत्वपूर्ण खुराक पस्किन सक्ने अपेक्षा गर्न सकिन्छ ।

नेपाल सरकारले प्रदान गर्ने सुप्रबल जनसेवाश्री(तेस्रो) पुरस्कारबाट सम्मानित भइसकेकाउनले एम.पि.ए, एम.ए.सम्मको अध्ययन गरेका छन् । यसअघि उनले ‘आचरण र नैतिकता’ पुस्तक बजारमा ल्याइसकेका छन् । यसका साथै विभिन्न पत्रपत्रिकामा उनका प्रशासनसँग सम्बन्धित लेखहरु प्रकाशित हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस