१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक कारोबार र प्रशासन सञ्चालन कार्यविधि स्वीकृत

अ+ अ-

मकवानपुर । वाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले स्व. मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक कारोबार एवम् प्रशासन सञ्चालन कार्यविधिलाई स्वीकृति प्रदान गरेको छ ।

आज यहाँ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको राजधानी हेटौँडामा स्थापना गरिएको सो प्रतिष्ठानको आर्थिक कारोबार एवम् प्रशासन सञ्चालन कार्यविधिलाई स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

यसैगरी बैठकले प्रदेशमा स्थायी बसोबास गरेकामध्ये गम्भीर प्रकृतिको क्यान्सर रोगका बिरामीलाई थप उपचारका लागि प्रदेश सरकारका तर्फबाट रु ५० हजार अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको उनले बताए ।

उनका अनुसार बैठकले प्रदेशमा यातायात व्यवस्थाअन्तर्गत विद्युतीय बस सञ्चालनलगायत अन्य सवारीसाधन सञ्चालन कार्यविधि, २०७७ लाई पनि स्वीकृति प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस