काठमाडौँ। नेकपा सचिवालय बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
आजको बैठकमा प्रचण्डको प्रस्तावको जवाफसहितको प्रतिवेदन अध्यक्ष ओलीले पेश गर्ने स्रोतले बताएको छ ।
स्रोतका अनुसार प्रतिवेदनमा पार्टीभित्रको गतिरोधको निकासदेखि महाधिवेशसम्मका विषय समावेश गरिएको छ ।