१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महासंघको निर्वाचनमा शतप्रतिशत मत खस्यो, मत गणना आजै हुने

अ+ अ-

काठमाडौँ। देशभरिका उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारणसभा अन्तर्गत निर्वाचनका मतदान कार्यक्रम सम्पन्न भएको छ । शतप्रतिशत मतदान सहित मतदान सम्पन्न भएको निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए।

उनका अनुसार बस्तुगत तर्फबाट १०१ मा १०१ नै मतदान भएको छ, जिल्ला नगरबाट १०५ रहेकोमा त्यहाँ पनि शतप्रतिशत नै मतदान भएको छ भने एसोसिएट तर्फ पनि सबै मतदान भएको पौडेलको भनाइ छ। कुल ११ सय १० जना मतदाता रहेकोमा सबैले मतदान गरेका छन्।

महासंघका अनुसार सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नका लागि तीन ठाउँमा मतदान भएको थियो।समूहअनुसारका मतदात केन्द्र तोकिएको निर्वाचनमा वस्तुगत तर्फको मतदान महासंघको केन्द्रीय कार्यालय टेकुमा
त्यस्तै जिल्ला नगर तर्फको मतदात प्रज्ञा प्रतिष्ठान कमलादीमा र एशोसिएटको भने कार्की ब्याक्वेट बबरमहलमा भएको थियो ।

निर्वाचन सकिएसँगै निर्वाचन समितिले मत गणनाको तयारी सुरु गरेको छ। साँझ ६ बजेबाट मतगणना सुरु गर्ने पौडेलले जानकारी दिए । मत परिणाम आउन मध्यरात १२ बजे सम्म लाग्ने अनुमान रहेको पौडेलको भनाइ छ

प्रतिक्रिया दिनुहोस