७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रमण कन्स्ट्रक्सनविरुद्ध राजस्व अनुसन्धानको मुद्दा

अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागले निर्माण क्षेत्रमा विवादित कम्पनी रमण कन्स्ट्रक्सन प्रा.ली.सहित ५ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

गत वर्ष साउनमा हुलाकी राजमार्गअन्तर्गत चितवनको गोलाघाट पुल निर्माण नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण कन्स्ट्रक्सन प्रालीलाई १ वर्षका लागि कालोसूचीमा राखेको थियो । रमणले वस्तु तथा सेवाको खरिद नगरी नक्कली बिक्री बिल बनाएको विभागले जनाएको छ ।

धरहरा निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीसमेत रहेको रमण कन्स्ट्रक्सन विरुद्ध २० करोड ८७ लाख ६४ हजार रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद मागवादी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जानकारी दिएको छ ।

रमण कन्स्ट्रक्सन प्रा।लि।ले भ्याटतर्फ ७ करोड रुपैयाँ, आयकरतर्फ १२ करोड र लाभांश करतर्फ १ करोड ७५ लाख रुपैयाँ राजस्व चुहावट गरेको छ । रमण कन्स्ट्रक्सन प्रालिसँगै राउत ट्रेड कन्सर्न, पीआर के ट्रेड ईन्टरनेशनल, मिनजा ईन्टरनेशनल, र क्रेटा इन्टरप्राइजेजविरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरूमाथि नक्कली मूल्य अभिवृद्धि कर बिल (भ्याट बिल) प्रयोग गरी ४१ करोड ३ लाख रुपैयाँ राजस्व छली गरेको विभागको आरोप छ ।

प्रतिक्रिया दिनुहोस