१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जोर-बिजोर प्रणाली खारेज गर्न व्यवसायी तथा मजदुर संगठनको माग

अ+ अ-

काठमाडौँ । यातायात व्यवसायी तथा मजदुरले जोर-बिजोर प्रणाली खारेज गर्न माग गरेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीन वटा मजदुर ट्रेड युनियनले गत १८ गते सिसिएमसी र डिसिसिएमसीलाई चिठी काट्दै मंसिर २५ गतेसम्ममा जोर–बिजोर प्रणाली खारेज गर्न अनुरोध गरेका हुन्।

व्यवसायी तथा मजदुर संगठनले माग पूरा नभए २५ गतेदेखि स्वतस्फूर्त रूपमा गाडी सञ्चालन गर्ने चेतावनी दिएका छन्।

जोर(बिजोर प्रणाली गर्दा गाडीमा भिड बढ्ने, कोरोना संक्रमण जोखिन झन् धेरै हुनका साथै मजदुर र व्यवसायी निकै समस्यामा परेको उनीहरूको तर्क छ।

कोरोना नियन्त्रणका लागि पनि जोर(बिजोर हटाउनु पर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन्।

‘गाडी आधा भन्दा चलेका छैनन्। अफिस आवरमा गाडी चढीसाध्य हुँदैन। त्यही भएर यो नियम खारेज गर्नुपर्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस