१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्युनिस्ट आन्दोलनमा माणिकलालले पुर्‍याएको योगदान अविस्मरणीय : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका नेता माणिकलाल गौतमप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बुधवार निधन भएका नेता गौतमको निधनको खबरले अत्यन्तै दुखित तुल्याएको भन्दै उनले नेता गौतमप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।

नेपालको कम्युष्टि आन्दोलनमा विशेष गरी दाङ क्षेत्रमा पार्टी स्थापनादेखि लामो समयसम्म स्वतन्त्रता, सामाजिक न्याय, समानता र प्रगतिशील आन्दोलनमा निरन्तर रूपमा उनले पुर्‍याएको योगदान अविस्मरणीय रहने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले न्याय, स्वतन्त्रता र सामाजिक परिवर्तनको आन्दोलनमा गौतमले स्थापित गरेको निष्ठा र समर्पणप्रति सम्मान व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस