१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सुशासन केन्द्रमा लोक सेवा फाराम बुझाउनेको तछाडमछाड, कोरोना बिर्सेर हजारौँको लाइन

अ+ अ-

काठमाडौँ । प्रदेश सुशासन केन्द्रमा लोक सेवाको फाराम बुझाउने परीक्षार्थीहरुको तछाडमछाड देखिएको छ ।

बागमती प्रदेश लोक सेवाले खोलेको सहायक चौथोको फाराम बुझाउने परीक्षार्थीहरूलाई व्यवस्थित गर्न नसक्दा केन्द्रमा अत्यधिक भीड भएको हो । बागमती लोक सेवाले काठमाडौँ उपत्यकाको हकमा जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा आवेदन बुझाउने व्यवस्था गरेको थियो ।

मङ्सिर आठ गते स्थानीय र प्रदेशका लागि आव्हान गरेको विज्ञापनको फाराम भर्ने मिति सकिनै लाग्दा परीक्षार्थीहरुको थेगिनसक्नुको भिड देखिएको हो । मङ्सिर ८ गतेदेखि सुरु भएको दरखास्त दिने अन्तिम मिति पर्सि आइतबार(२८ गते) सम्म रहेको छ । र, दोब्बर दस्तुर तिरी पुस ५ गतेसम्म फाराम भर्न सकिने छ ।

सम्बन्धित समाचार : बागमती प्रदेश लोक सेवाले भोलि ठुलो सङ्ख्यामा विज्ञापन गर्दै

सम्बन्धित समाचार : बागमती प्रदेश लोक सेवाद्वारा सहायक चौथोमा विज्ञापन(सूचनासहित)

सात–आठ घण्टा लाइन लाग्दा पनि नआएपछि निकै सकस भएको परीक्षार्थीहरुले बताएका छन् । त्यसैमाथि कर्मचारीले आफ्ना तथा आफन्तहरूलाई खुसुक्क भित्र छिराउन खोज्दा थप ढिलाइ भइरहेको एक परीक्षार्थीले बताए ।

‘हामी बिहानै देखि लाइन लागेको सात–आठ घण्टा भइसक्यो, कहिले पालो आउने हो पत्तै छैन’, उनले भने, ‘कसैले भने पाँच मिनेट पनि पर्खन नपरी भित्रभित्रै फाराम बुझिदिँदा थप कुर्नुपर्ने भयो ।’

कर्मचारीले फाराम बुझ्न पनि ढिलाइ गरिरहेको आरोप उनीहरूको छ । अर्की एक फाराम बुझाउन आएकी युवतीले भनिन् ‘एउटै फाराम बुझ्न पनि दशौँ मिनेट लाएपछि यत्रो हजारौँका फाराम कहिले बुझाई सकिएला रु’

यसबारे बागमती प्रदेश लोक सेवा आयोगमा बुझ्न खोज्दा निमित्त सचिव भोला दाहालले फोन उठाएनन् भने प्रवक्ता तथा अन्य पदाधिकारीहरूसँग बुझ्न खोज्दा कार्यालयको कुनै पनि फोन उठेन ।

विश्वव्यापी कोरोना महामारीले मुलुकभर र खास गरी काठमाडौँ उपत्यकालाई नराम्ररी गाँजिरहेका बेला महामारीलाई चुनौती दिँदै प्रदेश सुशासन केन्द्रमा लोक सेवा परीक्षा फाराम बुझाउनेको तँछाडमछाड हुनुले कार्यालयको अस्तव्यस्तता छर्लङ्गै भएको छ ।

लोक सेवाले यसलाई आवश्यक जनशक्ति थपेर हुन्छ या अनलाइनमार्फत फारम बुझाउने व्यवस्था मिलाएर हुन्छ या अन्य कुनै वैकल्पिक माध्यमद्वारा यसलाई व्यवस्थित गर्नुपर्ने हैन र रु

लोक सेवाको परीक्षा फारम बुझाउन उम्मेदवारले प्रत्यक्ष उपस्थित हुनुपर्ने, घण्टौँसम्म पालो कुरी बस्नुपर्ने, अनियन्त्रित भिडभाड र तँछाडमछाडबारे समयमै सम्बन्धित निकायको ध्यान नगएमा कोरोना महामारी फैलन सक्ने जोखिम बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस