कपिलवस्तुको शिवराज नगरपालिका– ६ मा रहेको जनता ईटा उद्योगमा आमासँग मजदुरी गर्दै ८ वर्षिय बालिका समिरुन निशा । आर्थिक अवस्था कमजोर हुदाँ छोरीलाई पढाउन नसकेकाले आफूसँगै दैनिक काम गर्ने गरेको निशाले बताइन् । तस्वीरः माधव बेल्बासे, रासस