१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२०२० को ‘गोल्डेन फुट’ अवार्ड क्रिस्टियानो रोनाल्डोलाई

अ+ अ-

काठमाडौँ। पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले २०२० को गोल्डेन फुट अवार्ड प्राप्त गरेका छन् । वर्ल्ड च्याम्पियन्स क्लबले ३५ वर्षीय रोनाल्डोलाई उक्त अवार्ड प्रदान गरेको हो ।

रोनाल्डोलाई डिसेम्बर १ मै अवार्ड विजेता घोषणा गराइएको थियो । त्यसको तीन सातापछि उनलाई अवार्ड प्रदान गरिएको हो ।

वर्ल्ड च्यामिपयन्स क्लबले सफल करियर भएका २८ वर्ष माथिका खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।

रोनाल्डो यस अवार्डको १८औँ विजेता हुन् । यो अवार्ड एक खेलाडीले एक पटक मात्र पाउँछन् । गोल्डेन फुट अवार्डका विजेता खेलाडीका फुटप्रिन्ट मोनाकोमा राखिँदै आएको छ ।

उक्त अवार्ड जित्ने रोनाल्डो पहिलो खेलाडी समेत बने । अन्तर्राष्ट्रिय जर्नालिस्टहरुको भोटिङको आधारमा अवार्ड विजेता छानिनेछ । युभेन्ट्सका फरवार्ड रोनाल्डोले अन्तिम भोटिङमा लिओनल मेसी, रोवर्ट लेवान्डोस्की, जर्जिओ चिलेइनी, नेमार, सर्जियो रामोस, सर्जियो अगुएरो, जेरार्ड पिके, मोहम्मद सालाह र अर्टुरो भिदाललाई पछि पारे ।

सन् २००३ बाट प्रदान गर्न सुरु गरिएको अवार्ड यसअघि १७ खेलाडीले पाइसकेका छन् ।

अहिलेसम्मका गोल्डेन फुट अवार्ड विजेताहरु :
रोबर्टो बाजियो २००३
पाभेल नेभडेड २००४
आन्द्रे सेभचेन्को २००५
रोनाल्डो नाजारियो डे लिमा २००६
अलेसान्रो डेल पिएरो २००७
रोबर्टो कार्लोस २००८
रोनाल्डिन्हो २००९
फ्रान्सेस्की टोट्टी २०१०
राएन गिग्स २०११
ज्लाटन इब्राहिमोभिच २०१२
डिडिएर ड्रोग्बा २०१३
आन्द्रेज इनिस्टा २०१४
सामुएल एटो २०१५
जियानलुजी बफोन २०१६
इकरकासियास २०१७
एडिनसन कभानी २०१८
लुका मोडरिच २०१९
क्रिस्टियानो रोनाल्डो २०२०

प्रतिक्रिया दिनुहोस