१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डको गृहजिल्लास्थित पार्टी कार्यालयमा ओली समूहले लगायो ताला

अ+ अ-

चितवन । नेकपा चितवनको पार्टी कार्यालयमा ओली समूहले तालाबन्दी गरेको छ। नेकपाको दाहाल–नेपाल समूहले आफ्नो बहुमत रहेको दाबी गरेको चितवनको पार्टी कार्यालयमा शनिबार ओली पक्षधरले ताला लगाएका हुन्।

भरतपुर महानगरपालिका–१० स्थित पार्टी कार्यालय तत्कालीन एमाले पार्टी कार्यालय हो। पार्टी नेतृत्वलाई वदनाम गरी कार्यालयबाट गतिविधि भइरहेको भन्दै जिल्ला कार्यालय मदननगरमा कार्यालयमा सूचना टाँसिएको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध घेराबन्दी गरिएको र राष्ट्रपतिप्रति महाअभियोग तथा अविश्वासको प्रस्ताव पेश गरेर पार्टी एकताविरोधी काम गरिएको भन्दै विरोध गरेका छन्।

सूचनामा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टीको यथार्थ दृष्टिकोण, सिद्धान्त र कार्यदिशाका सम्बन्धमा सबै नेतागणको एउटै राय र मनहरु एकै ठाउँमा रहने प्रति विश्वास व्यक्त गर्दै यस मदनआश्रित भवनलाई कुनै एक पक्षको र गुटको आश्रयस्थलका रुपमा प्रयोग नगर्न, नगराउनका लागि भवनमा तालावन्दी गरिएको जानकारी गराइन्छ।’

प्रतिक्रिया दिनुहोस