१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१४ गते उपत्यकामा ५० हजार कार्यकर्ता उतार्ने प्रचण्ड–माधवको तयारी

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले उपत्यकामा ५० हजार कार्यकर्ता उतार्ने तयारी गरेको छ । १४ गते देशभर प्रदर्शन गर्ने तयारी गरिरहेको प्रचण्ड माधव पक्षले उपत्यकामा मात्रै ५० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी गरेको छ ।

प्रचण्ड माधव पक्षका युवाहरुले उपत्यकामा १३ गते साँझ पनि प्रदर्शन गर्दैछन् ।

१४ गते बिहान ११ बजे काठमाडौँ उपत्यकाका टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्सालबाट जुलुस निकालिने छ । विभिन्न ठाउँबाट निकालिएको जुलुस भृकुटीमण्डपमा भेला हुने र नेताहरुले सम्बोधन गर्ने तयारी रहेको छ ।

प्रचण्ड– माधव पक्षले यस अघि नै सरकारको विरोधमा १४ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

दुई दिनसम्म कार्की ब्यांक्वेटमा बसेको नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार आज पुस १२ गते ७७ जिल्लाहरूको भेला तथा बैठक हुँदैछ । १४ गते ७७ वटै जिल्लामा आन्दोलन गर्ने, २० गतेभित्र नगर÷गाउँपालिकासम्म बैठक, भेला गर्ने र २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने निर्णय सो समूहले गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव दुवै समूहले आधिकारिक नेकपा आफूहरु रहेको दाबी गर्दै आएका छन् ।

संसद विघटनविरुद्ध परेका रिटहरुमा सर्वोच्चमा बहस चलिरहेको बेला नेकपाको आधिकारिकता विवाद टुंग्याउने तयारीमा निर्वाचन आयोग छ । सर्वोच्चले भने अन्तरिम आदेश नदिइ सरकारसँग संसद विघटनको कारण मागेको छ ।

प्रतिक्रिया दिनुहोस