५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रान्तिको नाममा अपराध गर्नेलाई अब हामी ठेगान लगाउँछौ : महेश बस्नेत

अ+ अ-

सुर्खेत । नेकपाका केन्द्रीय सदस्य एवम् पूर्व युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतले आफूहरू वास्तविक नेकपा रहेको दाबी गरेका छन् ।

राष्ट्रिय युवा सङ्घ कर्णाली प्रदेशले सोमबार सुर्खेतमा आयोजना गरेको युवा बृहत् भेलालाई सम्बोधन गदै उनले क्रान्तिको नाममा अपराध नगर्न चेतावनी दिएका छन् । नेपालमा प्रचण्डको नेतृत्वमा विभिन्न अपराध भएको भन्दै उनले प्रचण्डले झलनाथ खनाललाई राष्ट्रपति र माधवकुमार नेपालाई अध्यक्ष पदको लोभ देखाएर फसाएको बताए ।

केपी ओली अध्यक्ष भएपछि मात्र देशमा नेकपा पहिलो भएको उनको दाबी छ ।

‘जनताको बहुदलीय जनवाद तथा पूर्व एमालेको नासोको रूपमा रहेको सूर्य चिन्ह हो’ उनले भने ‘पार्टी कार्यालय प्रचण्ड गुटले हक गरेमा पेरिस डाँडासमेत कब्जा गर्छौ’

वस्नेतले नेकपा अझै नफुटेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस