९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्राजिलको बेरोजगारी दर १४.३ प्रतिशत

अ+ अ-

रियो दि जेनेरियो । कोरोना भाइरस महामारीका कारण सङ्कुचित बनेको ब्राजिलको बेरोजगारी दर थोरै घटेर १४.३ प्रतिशत पुगेको मङ्गलबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थव्यवस्थामा अगस्ट–अक्टोबरको अवधिमा अघिल्लो त्रैमासिक तुलनामा ०.३ अङ्कले घटेको हो ।

ब्राजिलले तीन महिनाको अवधिमा बेरोजगार तथ्याङ्कहरू मापन गरी सार्वजनिक गरेको तथ्याङ्कमा नौ पटकसम्मको बेरोजगारी दरमा आएको प्रत्यक्ष कमीले लामो समयपछि पहिलो पटक ब्राजिलको अर्थतन्त्रमा सुधारको सङ्केत गरेको छ ।

ब्राजिलमा अहिले उक करोड ४१ लाख मानिस बेरोजगार रहेका तथ्याङ्कबारे लेखा राख्ने सरकारी निकाय आईबीजीईले जनाएको छ ।

यो एक बर्ष पहिलेभन्दा १७ लाख बढी हो । एक वर्ष पहिले सोही अवधिमा ब्राजिलको बेरोजगारी दर ११.६ प्रतिशत थियो । ब्राजिल कोभिड–१९ को महामारीका कारण प्रभावित हुने विश्वकै दोस्रो मुलुक हो । बढी प्रभावित मुलुक अमेरिकापछि ब्राजिलमा एक लाख ९१ हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमितको यो वर्ष मृत्यु भइसकेको छ ।

ब्राजिल सरकारले यो वर्षको अर्थव्यवस्था ४.५ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरेको छ ।

यो वर्ष स्वास्थ्य सङ्कटको कारण यो मन्दीमा पर्यो तर तेस्रो त्रैमासिकमा ब्राजिलको कुल गार्हस्थ उत्पादन ७।७ कायम भएको छ । ब्राजिलको छ करोड गरिब जनसङ्ख्यालाई महामारीका समय धान्नु र रोगको व्यवस्थापन गर्नु ब्राजिलका लागि निकै चुनौतीको विषय रहेपनि ब्राजिलले अर्थतन्त्रलाई सुधारको दिशातिर उन्मुख गर्नसकेकोमा विश्व समुदायले ब्राजिलको प्रशंसा गरेको छ । एएफपी

प्रतिक्रिया दिनुहोस