६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा न्याछ्यों विजयी

अ+ अ-

ललितपुर । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षमा मनोजबहादुर न्याछ्यों विजयी भएका छन् । अध्यक्षका प्रतिस्पर्धी भरतलाल जोशीलाई पराजित गर्दै न्याछ्यों निर्वाचित भएका हुन् ।

निर्वाचनमा न्याछ्योंले ६७८ र जोशीले ५१४ मत प्राप्त गरेको सङ्घले जनाएको छ । न्याछ्यों पाटन खाद्य भण्डारका सञ्चालक एवं व्यवसायी हुन् ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य, उपाध्यक्ष (उद्योग) मा सुसन महर्जन, महेश श्रेष्ठ, मुकुन्द महर्जन, राजेशराज बज्राचार्य, रुपेन्द्रराज शाक्य, शर्मिला श्रेष्ठ (जोशी) र सुजन बज्राचार्य विजयी भएका छन् । त्यसैगरी वाणिज्य उपाध्यक्षमा उसन बज्राचार्य, संस्थागत उपाध्यक्षमा वीरेन्द्रलाल श्रेष्ठ, महासचिवमा रुपकमान महर्जन र कोषाध्यक्षमा भूमिनन्दन कर्माचार्य निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा आपुलाल अवाले, गुणकेशरी ताम्राकार, मिलन शाक्य, रमेशसिं महर्जन, राजु महर्जन र सजना श्रेष्ठ विजयी भएका छन्। संस्थागत कार्यसमिति सदस्यतर्फ नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ ललितपुरका पूर्णबहादुर महर्जन र कार्यसमिति सदस्य एशोसियट क्षेत्रतर्फ नवीनमान श्रेष्ठ तथा वाणिज्य क्षेत्रबाट विमला शाक्य निर्वाचित भएको सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम श्रेष्ठले जानकारी गराए ।

आफू विजयी भएपछि जिल्लामा उत्पादित वस्तुलाई अन्तरराष्ट्रिय बजारसम्म लैजाने उद्देश्य रहेको अध्यक्ष न्याछ्योंले बताए । उनले भने,’कोरोनाको कारण शिथिल भएका व्यवसायीको हकहितमा काम गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस