६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीआईबीको नक्कली प्रमाणपत्र र सरकारी कार्यालयका छापसहित चार पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले नेपाल प्रहरी केन्द्रीय अनुसन्धानव्युरोलगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूका नक्कली प्रमाणपत्र तथा छापसहित चार जनालाई पक्राउ गरेको छ ।

धनुषाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भारतको विहार घर भई हाल विराटनगर– १ बस्ने २७ वर्षीय समिर साह, महोत्तरी भंगाहा–९ का २१ वर्षीय आदित्यकुमार यादव, जनकपुर–४ का ३० वर्षीय चन्दन साह र जनकपुर–२ का ५० वर्षीय रामचन्द्र साहलाई पक्राउ गरेको हो ।

समिर साह नाम थर वतन बताउने व्यक्ति शङ्कास्पद रूपमा फेला परेको र उनको कोठा खानतलासी गर्दा कालो रङ्गको कपडाको सुटकेस ब्याग भित्र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोबाट जारी भएको भनिएको नक्कली प्रमाण पत्र, परिचय पत्र, सोही कार्यालयको छाप लगायत विभिन्न कार्यालयहरूको छापसमेत फेला परेकोले प्रहरीले जनाएको छ ।

साहले आफूहरूले आर्थिक लाभ लिनको लागि उक्त कागजात तथा छापहरू बनाई राखेको प्रहरीलाई बयान दिएका छन् पक्राउ परेका उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रहरीले उनीहरूबाट बैङ्क तथा कार्यालयहरूको स्टाम्प ४० थान, सीआइबीको प्रमाणपत्र १ थान, विभिन्न बैङ्कका भौचर, रेल्वे कम्पनीको आवेदन फाराम ३ थान, सवारी चालक अनुमति पत्र एक थान, प्लास्टिकको पेस्तोल तीन थान बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस