८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एप्पलले हटायो ४६ हजार एप

अ+ अ-

काठमाडौँ । एप्पलले आफ्नो एप स्टोरबाट ४६ हजार एप हटाएको छ । लाइसेन्स लिनका लागि दिइएको डिसेम्बर ३१ सम्मको समयसीमामा पनि लाइसेन्स नलिएका गेम एपहरू एप्पलले एप स्टोरबाट हटाइदिएको हो ।

एप्पलले चाइना स्टोरबाट बिहीबारमात्रै ३९ हजार गेम एप्लिकेसनहरु हटाएको छ । लाइसन्सविहीन गेम एप्लिकेशनहरुसँगै एप्पलले आफ्नो एप स्टोरबाट बिहीबार कूल ४६ हजार एप हटाएको छ । अब एप्पलको एप स्टोरमा ७४ वटा मात्रै बाँकी एपहरु छन् ।

एप स्टोरलाई सबैभन्दा ठूलो अनलाइन गेम मार्केट मानिन्छ । एप स्टोरमा कायम रहनका लागि गत जुनको अन्त्यसम्ममा सम्बन्धित सरकारले प्रदान गरेको लाइसेन्स पेस गर्न एप्पलले सबै गेम एप प्रकाशकहरूलाई अनुरोध गरेको थियो । पछि उक्त समयावधि डिसेम्बर ३१ सम्म लम्ब्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस