१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अत्यधिक चिसो वृद्धि : देशभर बदली, वर्षा र हिमपात

अ+ अ-

काठमाडौँ । देशभर अत्यधि चिसो लवृद्धि भएको छ । जल तथा मौसम पूवानुमान महाशाखाका अनुसार बदली, वर्षा र हिमपातका कारण चिसो बढीरहेको छ ।

पश्चिमी वायुको प्रभावले आइतबारदेखि नै नेपालको सुदूरपश्चिम र कर्णाली भेगका हिमाली भेगमा हिमपात भइरहेको छ । पहाडी र तराईका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ । वर्षा र हिमपातले बढाएको चिसोले जनजीवन थप प्रभावित भएको छ ।

सबैभन्दा बढी वर्षा जुम्लास्थित केन्द्रमा रेकर्ड भएको छ । हिमाली भेगबाहेकका जिल्लामा पनि न्यूनतम तापक्रम घटेको छैन । जोमसोम र मुस्ताङमा भने न्यूनतम तापक्रम माइनस ०.५ डिग्री सेल्सियस रेकर्ड भएको छ ।

मङ्गलबार देशभर बदलीसहित उच्च पहाडी र हिमाली भेगमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश, गण्डकी प्रदेशका केही स्थान र बागमती तथा प्रदेश १ का केही स्थानमा हल्का वर्षा हुने अनुमान छ ।

बुधबार पनि यिनै क्षेत्रमा हिमपात र वर्षा हुने सम्भावना मौसम पूर्वानुमान महाशाखाले औँल्याएको छ । उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हिमपात र वर्षा हुने भएकाले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस