१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एम्बाप्पेद्वारा रियलको प्रस्ताव अस्वीकार

अ+ अ-

काठमाडौँ । फ्रान्सेली स्टार केलियन एम्बाप्पेले स्पेनिस क्लब रियल मड्रिडमा जाने प्रस्ताव अस्वीकार गरेका छन् । जनवरी ट्रान्सफरमा रियल जाने बताएका उनले क्लबको प्रस्ताव अस्वीकार गरेको अन्तर्राष्ट्रिय फुटबल पत्रिका ‘डिरियो गोल’ले बताएको छ ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी उनको क्लबका पूर्वप्रशिक्षक थोमस टुच्चेसँग राम्रो सम्बन्ध नभएको बताइएको छ ।

पीएसजीले प्रशिक्षक टुच्चेलाई बर्खास्त गरेको एक सातापछि माउसियो पोचेटिनोलाई क्लबमा अनुबन्ध गरेको थियो । नयाँ प्रशिक्षक क्लबमा आएपछि एम्बाप्पेले क्लब छाड्ने निर्णय फेरेका छन् । उनले अब क्लब छाड्ने विषयमा भने फरक मत दिएका छन् ।

एम्बाप्पेलाई रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लबमा लिन व्यवस्था मिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस