१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय पूर्वाधार विकास कार्यालय स्थापना

अ+ अ-

सुदूरपश्चिम । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभागअन्तर्गत धनगढीमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय स्थापना गरिएको छ ।

देशका सबै प्रदेशमा एक/एक स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय स्थापना गरी काम अघि बढाउने सरकारको नीति बमोजिम सुदूरपश्चिम प्रदेशको हकमा धनगढीमा यो कार्यालय स्थापना गरिएको हो ।

यो कार्यालयबाट पूर्वाधार विकासका लागि प्रदेश र स्थानीय तहको क्षमता विकासका साथै सडक पुल निर्माण तथा सुधारका क्षेत्रमा काम हुने बताइएको छ । कार्यालयअन्तर्गत पूर्वाधारको गुणस्तर परीक्षण गर्न प्रदेशमा उच्चस्तरको ल्याब (प्रयोगशाला) स्थापना गरिने जनाइएको छ ।

यस्तै पूर्वाधार निर्माणका लागि वैदेशिक सहयोग परिचालनका लागि सहजीकरण गर्नेलगायत काम गर्ने जनाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले बिहीबार कार्यालयको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस