१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहलाई सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न पत्राचार

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न पत्राचार गरेको छ ।

मिति २०७७ पुष १४ को माननीय मन्त्रीस्तरको निर्णयानुसार सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड २०७७ को दफा १३ बमोजिम काम गर्न निर्देशन भएको हो ।

मापदण्डको दफा ४ को उपदफा ४ बमोजिम करारमा नियुक्ति गर्दा अन्य कानुन/निर्देशिका वा मापदण्डले अन्यथा व्यवस्था गरेकोमा बाहेक स्थानीय तहले कार्यपालिकाबाट निर्णय गरी गर्न सकिने मन्त्रालयले पत्रमा उल्लेख गरेको छ ।

मापदण्डको दफा ६ को उपदफा ५ बमोजिम अत्यावश्यक विषयमा थप आर्थिक दायित्व सिर्जना हुनेगरी वा खाइपाई आएको भत्ता वा सुविधा थप हुनेगरी निर्णय गर्नुपरेमा स्थानीय तहअन्तर्गतको सार्वजनिक निकायले सम्बन्धित कार्यपालिकाको निर्णय बमोजिम सहमति लिनुपर्नेछ ।

मापदण्डको दफा ७ को प्रतिवन्धात्मक वाक्यांशबमोजिम सवारी साधन खरिद गर्दासमेत स्थानीय तहले कार्यपालिकाको निर्णय बमोजिम सहमति लिनुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस