१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायालय तीन करोड नेपालीको निगरानीमा छ : डा.गोविन्द केसी

अ+ अ-

काठमाडौँ । नागरिक अभियन्ता डा.गोविन्द केसीले न्यायालय अग्नि परीक्षामा रहेको बताएका छन्। शनिबार माइतीघर मण्डलामा संसद विघटनविरुद्ध नागरिक समाजले गरेको प्रर्दशनमा बोल्दै डा.केसीले संसद विघटनको मुद्धा न्यायालयमा पुगिसकेकाले संविधानको रक्षा गर्ने दायित्व न्यायालयको भएको बताएका हुन्।

उनले संसद विघटन असंवैधानिक भएको बताउँदै संसद विघटन विरुद्धको मुद्धा न्यायालयमा भएकाले तीन करोड नेपालीको निगरानीमा न्यायालय रहेको बताए। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेको र न्यायालय जनताको निगरानीमा रहेको केसीले बताए ।

यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले न्यायालयमाथि हस्तक्षेप गर्न नहुने पनि केसीले बताए । केसीले अगाडि भने, ‘ओलीले सबै काम आफू संविधानभन्दा माथि रहेको ठानेर काम गरिरहेका छन् । उनले आफूलाई मानव पनि ठान्दैनन्, देवता नै ठान्छन् ।’

संसद् नै विघटन भइसकेको अवस्थामा संविधानको रक्षा गर्ने काम न्यायालयको भएको पनि डा. केसीले बताए । जनताको आशाको केन्द्र न्यायालय भएको र अहिले न्यायालय अग्निपरीक्षामा रहेको पनि केसीको भनाइ थियो ।

उनले ओली नेतृत्वको सरकार तानाशाह बनेको आरोप समेत लगाए। ‘जनताले दुई तिहाई मत जनताको सेवक बन्न दिएको हो तानाशाह बन्न होइनु, डा.केसीले भने, ‘तानाशाहीलाई जवाफदेही बनाउन दण्डित गनुपर्छ।’ त्यसै गरी प्रर्दशनमा सहभागी वरिष्ठ अधिवक्ता हृद्धयेश त्रिपाठीले ओलीले संविधानमाथि कु गरेको आरोप लगाए।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक संसद विघटन गरेको भन्दै देशव्यापी रुपमा दिनहुँ प्रदर्शन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस