६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश सभा बैठक आज, अविश्वास प्रस्तावमाथि छलफल हुने

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सभा बैठक आज बस्ने भएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने सो सचिवालयले जनाएको हो ।

दलहरूको आग्रहपछि सभामुख सानुकुमार श्रेष्ठले आज (शुक्रबार) दिउँसो १ बजे बैठक बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ । विहीबार साढे चार घन्टा चलेको कार्यव्यवस्था समितिको बैठकमा बैठक बोलाउन सभामुख श्रेष्ठ राजी भएका हुन् ।

बैठक सञ्चालनका लागि प्रदेश सभामा रहेका सबै दल सहमत भए पनि सभामुखले आनाकानी गर्दै आएका थिए । तर, शुक्रबारको कार्यसूची भने तय गरेका छैनन् । कांग्रेस संसदीय दलका सचेतक छिरिङ दोर्जे लामाले संसद्मा रहेका सबै दलका सदस्यले शुक्रबार बिहान ११ बजे बैठक सञ्चालन गर्न सभामुखलाई आग्रह गरे पनि सभामुखले थप छलफल गर्नुपर्ने भन्दै पन्छिएको बताए ।

‘सभामुखकै कारण बैठक कहिले सञ्चालन हुने अनिश्चित भएको थियो,’ उनले भने, ‘सभामुखले अन्ततः बैठक आह्वान गरे पनि कार्यसूची सार्वजनिक गरेका छैनन् ।’ सचेतक लामाका अनुसार सहभागीहरूले शुक्रबार बैठक आह्वान गरेर अविश्वास प्रस्ताव टेबुल गरी पर्याप्त छलफलका लागि समय तोक्न आग्रह गरेका थिए ।

नेकपाका सांसद शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा मन्त्री रामेश्वर फुयाँललाई कार्यव्यवस्था परामर्श समितिमा राखेर छलफल गरेको भन्दै विरोध जनाए । उनले सभामुखको भूमिकामाथि नै प्रश्न उठेको बताए ।

प्रतिक्रिया दिनुहोस