९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीबाट विप्लव समुहका नगर इन्चार्जसहित तीनजना पक्राउ

अ+ अ-

धनगढी । कैलालीको टीकापुरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नगर इन्चार्जसहित तीनजना नेता-कार्यकर्तालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

विप्लब समुहले आज पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै देशभर बन्दको आह्वान गरेको छ । सोही क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बिष्ट रहेका छन् ।

कैलालीमा बन्दको आंशिक प्रभाव परेको छ। प्रहरीले सार्वजनिक सवारी साधनलाई स्कटिङ गरेर गन्तव्यमा पुर्‍याइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। धनगढी, अत्तरिया लगायतका बजारहरु भने बन्द रहेका छन् ।

केही दिन अघि प्रतिबन्धित चन्द समुहका नेता धर्मेन्द्र बास्तोला ‘कन्चन’ पक्राउ परेका थिए। प्रहरीको विषेश ब्युरोको टोलीले बास्तोलालाई ललितपुरबाट पक्राउ गरेका थिए । कन्चन केन्द्रीय समिती सचिवालय सदस्य हुन्। उनीसँगै ब्युरो सदस्य विवेक र विशाल पनि पक्राउ परेका थिए । आफ्ना नेता कार्यकर्ता पक्राउ परेछि विप्लव समुहले माघ १० गते (आज)नेपाल बन्द गर्ने घोषणा सहित विज्ञप्ती जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस