१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१९ वर्षीया किशोरी एक दिने मुख्यमन्त्री

अ+ अ-

काठमाडौँ । भारतको उत्तराखण्डमा आज एक दिनको लागि १९ वर्षीया किशोरीलाई मुख्यमन्त्री बनाईँदै छ । हरिद्वार जिल्लाको दौलतपुरकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले आज एक दिनको लागि मुख्यमन्त्री बनाउन लागेको हो ।

उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगका अनुसार २४ जनवरीमा राष्ट्रिय बालदिवसको अवसरमा सृष्टिलाई एकदिनको मुख्यमन्त्री बनाउन लागिएको हो । उनी उत्तराखण्डको पहिलो महिला तथा पहिलो बालिका मुख्यमन्त्री हुने छन् ।

आज बाल विधानसभामा उनी मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् । सरकारका विभिन्न विभागका कार्यक्रममा पनि उनी मुख्यमन्त्रीकोरुपमा सहभागी भइ सुझाव दिनेछिन् । कार्यक्रममा उत्रराखण्डका मुख्यामन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रम भारतीय समयअनुसार मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म चल्नेछ ।

१९ वर्षीया किशोरीलाई एक दिनको मुख्यमन्त्री बनाउनुको उदेश्य बालिकाहरुको शशक्तिकरणका लागि भएको उत्तराखण्ड बालअधिकार संरक्षण आयाले जनाएको छ । सृष्टिलाई यस अघि बालविधानसभाको मुख्यमन्त्री चुनिएको थियो । उत्तराखण्डमा बाल विधानसभा गठनको कार्यक्रम बाल अधिकार संरक्षण आयोगले गर्छ । जसमा अलग अलग स्थानबाट छात्राहरुले सहभागीता जनाउँछन् । अनि आफैले विधानसभा सन्चालन गर्छन् ।

प्रतिक्रिया दिनुहोस