१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी सवारीको दुरुपयोग रोक्न इम्बोस्ट नम्बर प्लेट जोड्न निर्देशन

अ+ अ-

काठमाडौँ। गृह मन्त्रालयले सरकारी नम्बर प्लेट भएका सवारी साधनहरूमा ‘हाई सेक्युरिटी इम्बोष्ट भेइकल नम्बर प्लेट’ अविलम्ब जडान गर्न निर्देशन दिएको छ ।

मन्त्रालयअन्तर्गत विभिन्न निकायले प्रयोग गर्ने सेतो(सरकारी) नम्बर प्लेटको सवारीमा रातो(निजी प्लेट) राखी दुरुपयोग हुन सक्ने भन्दै इम्बोष्ट नम्बर प्लेट प्रयोग गर्न मन्त्रालयले पत्राचार गरेको हो ।

गृह मन्त्रालय आन्तरिक प्रशासन, सवारी तथा सभा समारोह व्यवस्थापन शाखाले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । इम्बोष्ट नम्बर प्लेट सवारी साधनको सुरक्षा तथा प्रयोगका लागि प्रभावकारी मानिन्छ ।

मन्त्रालयले यस्तो निर्देशन दिइरहँदा त्यहीकै केही उच्च अधिकारीलगायतले सेतो(सरकारी) नम्बर प्लेटलाई रातो(निजी) नम्बर प्लेट बनाएर प्रयोग गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस