९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजलासमा वकिलको प्रश्न : राष्ट्रपति संविधानभन्दा माथि हो ?

अ+ अ-

काठमाडौँ । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दाहरुमा अहिले बहस भइरहेको छ।

निवेदकको तर्फबाट बहस गरेका लोकेन्द्र बहादुर ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक रहेको बताएका छन्।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि पनि प्रश्न उठाए। ‘असंवैधानिक कदम स्वीकृत गर्ने राष्ट्रपति संविधानभन्दा माथि हो ?  गैर कानुनी कदम स्वीकृत गर्नु त्यो भन्दा ठूलो भूल हो’ उनले इजलास समक्ष भने।

उनले प्रधानमन्त्री ओलीले विश्वासको मत लिएको भए राम्रो हुने समेत बताए। अविश्वासको प्रस्ताव दर्ता भएको ३० दिनभित्र विश्वासको मत नलिएर प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्नु असंवैधानिक भएको उनको तर्क थियो।

प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधामन्त्रीलाई नभएको भन्दै उनले त्यसको लागि अन्तर्राष्ट्रिय अभ्यास र नजिर केही हेर्नु नपर्ने बताए।

‘हाम्रो संवधान हेरे पुग्यो। विघटन सिफारिस असंवैधानिक छ,’ उनले भने। उनले इजलासलाई न्यायाधीश सपना प्रधान मल्लले संविधान बनाउने र व्याख्या गर्ने अवसर पाएको स्मरण समेत गराए। साथै अदालतले शासन व्यवस्थाको निष्पक्षतालाई हेरेर आदेश दिनुपर्ने माग गरे।

प्रतिक्रिया दिनुहोस