१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माघ २३ गते लाइसेन्सको परीक्षा स्थगित गर्न महानगरीय ट्राफिक प्रहरीको अनुरोध

अ+ अ-

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले माघ २३ गते हुने सवारी चालक अनुमति पत्रको परीक्षा स्थगित गर्न अनुरोध गरेको छ । उक्त दिन लाइसेन्सको परीक्षा जनशक्ति अपुग हुने भएकाले लिखित र ट्रायल परिक्षा स्थगित गर्न अनुरोध गरेको हो ।

ट्राफिक प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै २३ गते उपत्यकाका विभिन्‍न स्थानमा विरोध कार्यक्रम रहेकाले सबै ट्राफिक उता खटाइने भएकाले लाइसेन्सको परीक्षामा जनशक्ति खटाउन नसक्ने बताएको छ।

‘विरोध कार्यक्रममा भीभीआईपी/भीआईपीहरूको आवागमनका कार्यक्रम छन्। त्यसैले धेरै जनशक्ति खटाउनु पर्नेछ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाले निकालेको विज्ञप्ति उल्लेख छ।

महाशाखाले उक्त मितिमा सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगीत गर्न यातायात व्यवस्था विभाग, महानगरीय प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यलयलाई पत्रको बोधार्थ समेत पठाएको छ।

प्रतिक्रिया दिनुहोस