१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह मन्त्रालय भन्छ -‘भोलि निर्धक्क व्यवसाय चलाउनुस्, सुरक्षा दिन्छौँ’

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा भोलि(बिहीबार) आयोजना हुन गइरहेको आम हडतालका क्रममा अवाञ्छित गतिविधि भए संलग्नलाई कारबाही गर्ने चेतावनी दिँदै उद्योगी तथा व्यवसायीलाई निर्धक्क भएर आफ्नो पेसा-व्यवसाय पूर्ववत् सञ्चालन गर्न भनेको छ ।

‘नेपालको संविधान तथा प्रचलित कानुन विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोध लगायतका ध्वंसात्मक एवं अवाञ्छित गतिविधि नगर्न नगराउन तथा संविधान प्रदत्त हकको निर्बाध उपभोग गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्न सम्बद्ध सबै पक्षसँग मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्रबहादुर बुढाद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ,‘यातायात व्यवसायी लगायत सबै उद्योगी–व्यवसायीलाई निर्धक्क एवं पूर्ववत्रुपमा आ–आफ्नो उद्योगधन्दा, पेसा–व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालय हार्दिक आग्रह गर्दछ’

दैनिक सञ्चालन हुने उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै वाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइनेसमेत गृहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस