१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाधार व्यवस्थापनसँग सम्बन्धित अधिकृतलाई अनलाइन तालिमका लागि दरखास्त आह्वान

अ+ अ-

काठमाडौँ । निजामती तथा स्थानीय तहमा कार्यरत पूर्वाधार व्यवस्थापनसँग सम्बन्धित अधिकृत पदमा कार्यरत कर्मचारीका लागि अनलाइन तालिम छात्रवृत्तिका लागि निवेदन आह्वान गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले युएन क्यापिटल डेप्लोभमेन्ट फन्डद्वारा नेपाल सरकारका निजामती तथा स्थानीय तहका कर्मचारीहरूलाई उपलब्ध गराउने म्यानेजिङ इन्फ्रास्ट्रक्चर एसिट्स फर सस्टेनेवल डेभ्लपमेन्ट तालिमका लागि आह्वान गरेको हो ।

योग्यता पुगेका अधिकृत कर्मचारीहरूले अद्यावधिक व्यक्तिगत विवरण सहित माघ २६ गते भित्र निवेदन आइसक्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस