७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गर्दै दाहाल-नेपाल समूह

अ+ अ-

काठमाडौँ । संसद विघटनविरुद्ध आन्दोलनरत नेपाल कँयुनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ।

आज (आइतबार) पत्रकार सम्मेलनमार्फत तेस्रो चरणको आन्दोलन घोषणा गरिने पार्टीले जनाएको छ। आइतबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर आन्दोलनबारे जानकारी दिइने उक्त समूहका नेता विष्णु रिजालले जानकारी दिए।

गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीदारा गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रीक भएकेभन्दै आन्दोलनरत नेकपा दाहाल-नेपाल समूहले दुई चरणका आन्दोलनका कार्यक्रम गरिसकेको छ। यस क्रममा नेपाल बन्द, विरोधसभा, धर्ना तथा मसाल जुलुसको कार्यक्रम गरिएको थियो।

तेस्रो चरणका आन्दोलनबारे पत्रकार सम्मेलनमा जानकारी दिइने पार्टीले जनाएको छ। अध्यक्ष प्रचण्डले फागुन पहिलो सातादेखि राजनीतिक दलहरुबीच संयुक्त आन्दोलन सुरु हुने दाबी गरेका थिए।

तर त्यसमा कांग्रेस र जसपा तयार भएका छैनन्।

प्रतिक्रिया दिनुहोस