१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्कीका १३ व्यक्तिको इराकमा भएको हत्या प्रकरणमा अमेरिकी राजदूतसँग छलफल

अ+ अ-

अङ्कारा । उत्तरी इराकमा टर्कीका १३ नागरिकको हत्या भएको सम्बन्धमा वाशिङ्गटनले उदासिनता देखाएको आरोप लगाउँदै अङ्काराले टर्कीका लागि अमेरिकी राजदूतसँग सोमबार जानकारी लिएको छ ।

अमेरिकी राजदूतलाई बोलाई उक्त हत्या प्रकरणमा अङ्काराले प्रतिबन्धित कुर्दिश समूहमाथि दोष लगाएको छ । टर्कीको विदेश मन्त्रालयका अनुसार मन्त्रालयले अमेरिकी राजदूत डेभिड सेटरफील्डसँग घटनाबारे अन्काराको असन्तुष्टिलाई कडारूपमा प्रस्तुत गरेको उल्लेख गरिएको छ ।

अमेरिका टर्कीका नागरिकको इराकमा भएको हत्याका सम्बन्धमा दुःखी बनेको अमेरिकी राजदूतले बताएको स्थानीय समाचारहरूमा उल्लेख गरिएको छ । तर टर्कीले भने घटनामा अमेरिकाले उदासिनता देखाएको दावी गरेको छ । इराकी कूर्दिस लडाकू समूहले घटनामा टर्कीकै सेनाको सम्लग्नता रहेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस