१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्तिपूर्ण ढंगले एउटा क्रान्ति गर्नुपर्छः प्रचण्ड

अ+ अ-

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एउटा क्रान्ति आवश्यक रहेको बताएका छन् । परिवर्तन उल्ट्याउन खोजिएको भन्दै त्यसलाई परास्त गर्न क्रान्ति गर्नुपर्ने उनले बताए ।

बुटवलमा दलित पत्रकार महासंघको प्रथम अधिवेशन उद्घाटनमा बोल्दै उनले क्रान्ति हिंसात्मक नभइ शान्तिपूर्ण रहने बताए । देशमा प्रतिगामी सलबलाएको र देशलाई अनिष्टमा धकेल्न प्रयत्न भएको प्रचण्डको भनाइ रहेको छ।

शान्तिप्रक्रियाको एक हस्ताक्षरकर्ता ममाथि चारैतिरबाट प्रहार भएको उनले बताए । तर संविधानको रक्षा र प्राप्त उपलब्धि जोगाउन गणतन्त्र विरोधीलाई पररास्त गर्नुपर्ने उनको भनाइ रहेको छ ।

फेरि विद्रोह गर्नुपर्ने, फेरि हिंसामा जानुपर्ने कुरा गरेको होइन। कोहीकसैलाई भ्रम नपरोस्, हामीले लडेर स्थापित गरेका मान्यताहरु, प्रणालीहरुलाई कुनै प्रतिक्रियावादी तत्वहरुले कुल्चिन नपाओस् भनेर शान्तिपूर्ण ढंगले एउटा क्रान्ति गर्नुपर्छ भनेर भनेको हुँ, दाहालले भने ।

प्रतिक्रिया दिनुहोस