९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एपीएफका दिपेश र पुलिसका विष्णु क्वाटरफाइनलमा

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका दिपेश धामी र नेपाल पुलिसका विष्णु कटुवाल राजधानीमा जारी प्रथम खुला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

एपीएफका धामीले शुक्रबार भएको खेलमा नेपाली सेनाका सन्तोष पनेरुलाई २१–१४ र २१–१२ अङ्कले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् ।

यस्तै नेपाल पुलिसका कटुवालले सेनाका डेभिड थापालाई २३–२५, २१–१९ र २१–१७ अङ्कले पराजित गरेका हुन् । यसैगरी पुरुष एकलतर्फ सेनाका पविन लिनथेप, सेनाका रुकेश महर्जन र भोजबहादुर गुरुङ, भूपू सैनिकका सहरोज अन्सारी, सिल्क ग्रुपका प्रिन्स दाहाल र पुलिसका जीवन आचार्यले आ–आफ्नो खेलमा जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

तारकेश्वर नगरपालिकाको आयोजनामा भएको उक्त प्रतियोगितामा महिला एकलतर्फ धादिङकी तारा आले र नेपाली सेनाकी प्रार्थना देउवा पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आलेले सेनाकी डेमोना केसीलाई २१–१० र २१–७ अङ्कले तथा देउवाले बुटवलकी प्रतिष्ठा अर्याललाई २१–६ र २१–७ को सोझो सेटमा पराजित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस