८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा हेटौंडा नगरमा प्रेमलाल श्रेष्ठ निर्वाचित

अ+ अ-

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी वैशाख २५ गते हुने प्रथम राष्ट्रिय महाधिवेशनका सन्दर्भमा राप्रपा हेटौँडा उपमहानगरपालिका कार्यसमितिका अध्यक्षका लागि आज भएको निर्वाचनमा प्रेमलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठका अध्यक्षतामा २१ सदस्यीय नगर कार्यसमितिको निर्वाचन पनि आज सम्पन्न भएको छ ।

सोअनुसार हेटौँडा – १ देखि १९ सम्मका पार्टीका वडाध्यक्षमा क्रमशः कवीन्द्रराज भट्टराई, नवराज पौडेल, बिशभ अधिकारी, गुरुप्रसाद सापकोटा, उदयनारायण दङ्गाल, केशवप्रसाद तिमल्सिना, राजुबाबु श्रेष्ठ, इन्दिरा बानियाँ, ध्रुवप्रसाद सञ्जेल, भगवान् बर्तौला, होमबहादुर थापा मगर, टीका कार्की, गुञ्जनबहादुर न्यौपाने, लक्ष्मण दाहाल, सागर थापा, टीकाबल्लभ ढुङ्गाना, सरस्वतीकुमारी थिङ, ध्रुवबहादुर गिरी, हीरा चौरेल र उर्मिला घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समापन समारोहमा राप्रपा केन्द्रीय सदस्यद्वय मधु अधिकारी र राजाराम बर्तौलाले राजनीतिक दलका नेतृत्व दलको स्वार्थभन्दा माथि उठेर देश, जनता र राष्ट्रियताका सम्बन्धका लागि केन्द्रित हुनपर्ने बताए । आज भएको निर्वाचनमा उपमहानगरपालिका क्षेत्रका २२४ वडाबाट निर्वाचित प्रतिनिधिको सहभागिता रहेको राप्रपा मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस