२८ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगर उपमहानगरका संस्थापक मेयर अशोक कोइरालाको निधन

अ+ अ-

काठमाडौँ । विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर एवं काँग्रेस नेता अशोक कोइरालाको निधन भएको छ ।
७७ वर्षीय कोइरालाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो।

नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका उनी संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्ष पनि हुन्।
नेपाली कांग्रेस महासमिति सदस्य रहेका कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी बनेका थिए।

नेता कोइरालालाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि बुधबार बिहान २ बजेतिर अस्पताल लगिएको थियो ।

उनी पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालाका सहोदर भाइ हुन्। २०४४ सालमा उनी नेपाली कांग्रेसको जिल्ला सभापतिसमेत बनेका थिए ।

कोइरालालाई श्रद्धान्जली दिन कांग्रेस सभापति देउवा विराटनगर जाँदै छन्। उनको आजै श्रद्धाञ्जलीपछि विराटनगरमा शव यात्रा पनि गरिने छ। आजै कोइरालाको अन्त्येष्टि हुने छ।

कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया दिनुहोस