२८ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगर महानगरमा आज सार्वजनिक बिदा

अ+ अ-

काठमाडौँ । विराटनगर महानगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ। तत्कालीन विराटनगर उपमहानगरपालिकाको पहिलो मेयर अशोक कोइरालाको गए राति निधन भएकोले बिदा दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ।

कोइराला २०४९ देखि २०५४ सम्म विराटनगर उपमहानगरपालिकाको पहिलो मेयर भएका थिए। उनी संविधान सभा सदस्य र पूर्व राष्ट्रिय सभा सदस्य थिए।

महानगरपालिकाले जारी गरेको सूचनामा शोकको घडीमा अत्यावश्यक सेवा बाहेक यस कार्यालय अन्तर्गत वडा कार्यालय र सामुदायिक विद्यालयहरूको प्रमुख स्तरीय निर्णय आज बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सूचित गरिन्छ लेखिएको छ।

प्रतिक्रिया दिनुहोस