६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य सेवाका ११ जना अधिकृत नवौँ तहमा बढुवा सिफारिस

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूह उपसमूहका ११ जना अधिकृतहरूलाई नवौँ तहमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको विभिन्न मितिमा बसेको बैठकले नवौँ तहमा रिक्त रहेका दरबन्दीमा कार्यक्षमताको मूलङ्कनद्वारा हुने बढुवाका लागि ११ जना अधिकृतहरूलाई नवौँ तह बढुवाका लागि सिफारिस गरेको हो ।

चैत १ गतेको निर्णय अनुसार कन्सल्टेन्ट युरो सर्जन पदका लागि डा. अनुप चापागाईँ, चैत ३ गतेको निर्णय अनुसार कन्सल्टेन्ट प्याथोलोजिस्ट पदका लागि डा. अनुजा भन्डारी, कन्सल्टेन्ट डेन्टल सर्जन पदमा डा. गणेश चौधरी र डा. गौरव कर्णलाई बढुवा सिफारिस गर्ने निर्णय गरिएको छ ।

त्यसै गरी, साइक्याट्री उपसमूहतर्फ कन्सल्टेन्ट साइक्याट्रिष्ट पदका लागि चैत ४ गते भएको निर्णय अनुसार डा. सिर्जना भुर्तेल, डा. विनिता ढुङ्गेल रिमाल र डा. सुदिप अर्याललाई बढुवा गर्ने निर्णय गरिएको हो । अटोरिनोल्यारिलोजी समूहतर्फ कन्सल्टेन्ट इ.एन.टी सर्जन पदका लागि डा. ओम प्रकाश यादवलाई बढुवा गर्ने निर्णय गरिएको हो ।

त्यस्तै, चैत ५ गतेको निर्णय अनुसार डेन्टिष्ट्री/इण्डोडोण्टिष्ट समूहतर्फ कन्सल्टेन्ट इण्डोडोण्टिष्ट पदका लागि डा.शिखा वान्तवालाई, आयुर्वेद समूहतर्फ कन्सल्टेन्ट भेषज विज्ञमा डा. सन्तोष कुमार ठाकुरलाई बढुवा गर्ने निर्णय गरिएको छ ।

यसैगरी कन्सल्टेण्ट शालक्य चिकित्सकमा डा. श्याम कुमार शाहलाई बढुवा सिफारिस गर्ने निर्णय भएको समितिले जानकारी दिएको छ ।

यस्तो छ बढुवा सिफारिसहरूको नामावली

प्रतिक्रिया दिनुहोस