१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वरिष्ठ अधिकृतस्तरका २२ र सहायकस्तरका १६ कर्मचारी माग

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले करार सेवामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । रिक्त रहेका वरिष्ठ अधिकृत स्तर र सहायक स्तरका पदहरूमा करार सेवाबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।

प्राविधिक सेवा एयर ट्राफिक सर्भिसेज सातौँ तहको वरिष्ठ अधिकृतका लागि २२ जना र ए.फा.स समूहतर्फ सहायक स्तरका १६ जनाको माग भएको छ ।

योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको १५ दिनभित्र नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रशासन विभाग, बबरमहलमा दरखास्त दिन भनिएको छ ।

दरखास्त फारम प्राधिकरणको वेबसाइटमा रहेको अनलाइन एप्लिकेशन फर्म मार्फत भर्नुपर्ने छ । दरखास्त दिने अन्तिम मिति चैत २४ गतेसम्म तोकिएको छ । लिखित परीक्षा चैत्र २६ गते हुने भनिएको छ ।

सूचना :
प्रतिक्रिया दिनुहोस