८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मह’ जोडीले पाए महामूर्खको उपाधि

अ+ अ-

जनकपुरधाम । यस वर्षको महामूर्खको उपाधि मह जोडीले पाएका छन् । शनिबार मिथिला नाट्य कला परिषद् (मिनाप)द्वारा जनकपुरधाममा आयोजित महामूर्ख सम्मेलन अन्तर्गत प्रत्येक वर्ष होलीको पूर्व सन्ध्यामा दिइने महामूर्खको उपाधि यस वर्ष कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’ जोडीले पाएका हुन्।

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र मिनापका अध्यक्ष परमेश झाले मह जोडीलाई उपाधि हस्तान्तरण गरेका थिए ।

यस्तै, मन्त्री सोनलले पटमूर्खको उपाधि पाएका छन् । मिनापले १५ वटा विधामा पटमूर्खको उपाधि दिएका छन् । जसअन्तर्गत मुर्ख शिरोमणिको उपाधि मन्त्री जितेन्द्र सोनलले पाएका हुन् ।

यस्तै, प्रदेश सभा सदस्य परमेश्वर साहले बज्रकिट, जनकपुरधाम उपमहानगरपालिका ४ का वडाध्यक्ष सुर्दशन सिंह बैशाखान्नद, जसपाका नेता राजिव झा वंश कुरहारी, सञ्चार उद्यमी शंकर साह मुसरीलाल र सितल साह ढोरवाको उपाधि पाएका छन् । महिला नेत्री विन्दु ठाकुरले खुब सुरतीको उपाधि पाएकी छन् भने मिथिला चित्रकार एस सी सुमनल घरघुसकाको उपाधि पाए ।

पर्यावरण अभियन्ता सुरेश शर्मा हाराशेख, सुजित झा सिलौटान्नद, सञ्चारकर्मी अशोक दत्त बोतलान्नद, मोडल क्याम्पसका सञ्चालक वीरेन्द्र साह लोढाशंकर, विरेन्द्र कर्ण बज्रकिट र मैथली विकास कोषको अध्यक्ष जिवनाथ चौधरी पटमूर्खको उपाधि पाएका छन् ।

प्रतिक्रिया दिनुहोस