९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न सर्वोच्चको अन्तरिम आदेश

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई स्नातकोत्तर तहमा मेरिट लिष्टबाट हटाइएका विद्यार्थीको योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले साेमबार उक्त अन्तरिम आदेश जारी गरेको हो । नियमावलीको व्यवस्थाअनुसार योग्यताक्रमको सूची पुनः प्रकाशित गरी हाल स्थगित म्याचिङमा योग्यताक्रमको आधारमा अध्ययनको अवसर प्रदान गरी म्याचिङसम्बन्धी बाँकी कार्य सम्पन्न गर्नु’ आदेशमा भनिएको छ ।

आदेशमा राष्ट्रिय चिकित्सा शिक्षा नियमाली, २०७७ को नियम १६ र अनुसूची ५ बमोजिम अनुभव र दुर्गम क्षेत्रमा सेवा गरेबापत के कति अङ्क प्रदान गर्नुपर्ने हो हेरी निजहरुलाई त्यसको व्यवस्था गर्न समेत भनिएको छ ।

चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहका विद्यार्थीले चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाईपछि अदालतले जारी गरेको आदेशमा आयोगले अब रद्द गरिएका विद्यार्थीले पेश गरेको कागजपत्र पुनः अध्ययन गरेर आयोगलाई नियमावली बमोजिम अङ्क पाउने भएमा अङ्क प्रदान गरेर पुनःयोग्यताक्रमको सूची सार्वजनिक गर्नुपर्ने पर्नेछ ।

प्रतिक्रिया दिनुहोस