७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतमा २० लाख कामदारको पारिश्रमिक वृद्धि

अ+ अ-

एजेन्सी। बेलायतमा २० लाख बढी न्युन आयका कामदारहरुको न्युनतम पारिश्रमिक वृद्धि हुने भएको छ । ‘नेस्नल लिभिङ वेज’ २.२ प्रतिशतले वृद्धि भएसँगै फुल टाइम काम गर्नेहरुको वार्षिक ३४५ पाउन्ड बराबर हुने भएको हो ।

यो नीति २३ र २४ वर्षीयाहरुमा पनि पहिलोपटक लागू हुने भएको छ । यसअघि २५ को उमेर माथिकामा मात्र यो लागू हुने गर्दथ्यो । त्यस्तै १८ देखि २२ बीचको उमेरकाहरु र साथै सिकारु कामदारहरुको आयमा पनि वृद्धि हुने बताइएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले यो बेलायतभरिका परिवारका लागि स्वागतमय आर्थिक बढावा भएको बताएका छन् ।

अप्रिल १ देखि न्युनतम पारिश्रमिक वृद्धि लागू हुने भनिएको छ । वृद्धि भएसँगै २३ वर्ष माथिका कामदारले प्रति घण्टाको ८.९१ पाउन्ड पाउनेछन् । २१–२२ का कामदारको पनि न्युनतम पारिश्रमिक वृद्धि भइ ८.३६ पाउन्ड पुगेको छ । १८ देखि २० वर्षकाहरुले अब न्युनतम प्रति घण्टा ६.५६ पाउन्ड प्राप्त गनेर्छन् । १८ मुनिकाहरुले पनि ४.६२ पाउन्ड पाउनेछन् र सिकारुका लागि पनि ४.३० पाउन्ड न्युनतम हुनुपर्ने हुन्छ ।

फेब्रुअरीमा मात्र देशभरका ८ लाख बढी कम आयदर भएका कामदारहरु बिदामा रहेको तथ्यांकले देखाएको थियो । सरकारले अप्रिल १ देखि काममा फर्किएका त्यस्ता कामदारले नयाँ पारिश्रमिक वृद्धि प्राप्त गर्न सक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस