९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार महासङ्घमा विपुल पोख्रेल जित, औपचारिक घोषणा हुँदै

अ+ अ-

काठमाडौँ। नेपाल पत्रकार महासङ्घको निर्वाचनमा विपुल पोख्रेलको प्यानलको जित सुनिश्चित भएको छ ।

पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा विपुल प्यानल जित सुनिश्चित भएको हो । मत परिणामको औपचारिक घोषणा भने भइसकेको छैन ।

पोखरेल प्रतिद्वन्द्वी निर्मला शर्माभन्दा दुई हजार बढी भोटले अगाडी छन् ।

नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटासँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।

अक्ष्यक्षमा स्वतन्त्र तर्फ गजेन्द्र बुढाथोकीले पनि उम्मेदवारी दिएका थिए ।

विपुलको जित निश्चित जस्तै भएसँगै प्रेस युनियनले उनलाई खादा र माला लगाइदिएर विजयोत्सव मनाइरहेको छ ।

पछिल्लो मत परिणामअनुसार प्रेस युनियन प्रेस सङ्गठन तथा माधव नेपाल निकट प्रेस चौतारीसहित ११ सङ्गठन सबै पदमा अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस