१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाइटीको विदेशमन्त्री अन्तरिम प्रधानमन्त्रीमा नियुक्त

अ+ अ-

मेक्सिको सिटी । हाइटीका राष्ट्रपति जोभेनेल मोइसेले बुधबार विदेशमन्त्री क्लाउड जोसेफलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

राष्ट्रपति मोइसेले प्रधानमन्त्री जोसेफ जौथे दिएको राजीनामा स्वीकारपछि क्लाउडलाई नियुक्ति दिएका हुन् । मोइसे ट्विटरमार्फत अव सार्वजनिक सुरक्षाको स्पष्ट समस्यालाई सम्बोधन गर्न सम्भव हुने र देशको राजनीतिक र संस्थागत स्थायित्वका लागि आवश्यक सहमतिमा पुग्नको लागि छलफललाई जारी राख्ने बताएका छन् ।

विशेषगरी हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा अपहरण र हत्याको अपराधको बढीरहेको यो अवस्थामा प्रधानमन्त्री जौथे जोसेफले राजिनामा दिएका छन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले हाइटीमा भएका राजनैतिक र अन्य धेरै संकटहरूको बारेमा गहिरो चिन्ता व्यक्त गरेको छ । सरोकारवालाहरुलाई आफ्नो मतभिन्नतालाई हटाई सन् २०२१ मा स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय राष्ट्रपति चुनावको तयारी गर्न आग्रह समेत गरेको छ ।

क्यारिबियन यस देश लामो राजनीतिक गतिरोधमा फसेको छ । तर विपक्षीले सरकारसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । यद्यपी विपक्षीलाई हटाई र दुई वर्षको संक्रमणकालीन सरकारको स्थापनाको माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस