९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से २० अंकले बढ्यो

अ+ अ-

काठमाडौँ । नेप्से परिसूचक नयाँ वर्षको पहिलो कारोबारमा दिनमा २०.६७ अंकले बढेको छ । आज शेयर ०.७६ प्रतिशतले बढ्दै २७३५.४६ विन्दुमा रोकिएको छ । नेप्सेले आजसम्मको आफ्नो ब्रेकलाई तोडेको हो ।

आज १ करोड ९० लाख २० हजार ५२८ कित्ताको किनबेचमा ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज पाँच ओटा बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । सबैभन्दा बढी वेष्ट फाइनान्स कम्पनीले १० प्रतिशत कमाएको छ । आज एनआईसी एसिया लघुवित्तको कारोबार सबैभन्दा धेरै भएको छ ।

एनआईसी एसियाको ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल इन्फ्रास्ट्रकचर कम्पनीको ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एनआइसीए बैंकको कारोबार ३२ करोड रुपैयाँ बराबर भएको छ ।

प्रतिक्रिया दिनुहोस