८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले बोलायो पदाधिकारी बैठक

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ । आज दिउँसो पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

आजको बैठकको मुख्य कार्यसूची १४ औँ महाधिवेशनको तयारी, राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवार चयन तथा केन्द्र र प्रदेश सत्ता समीकरण लगायतका विषयमा छलफल हुने रहेका छन् ।

राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ गते उप निर्वाचनको मिति तय भएको छ । रामबहादुर थापा बादल पदमुक्त भएपछि राष्ट्रियसभा सदस्य पद खाली भएको थियो ।

काँग्रेसले पनि उक्त निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउन अन्य दलसँग सहकार्य गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ । पार्टीको कार्यसमितिको बैठक सोमबार बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस