१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार कर्मचारीको सहसचिवमा बढुवासहित सामान्य प्रशासनको अतिरिक्तमा पदस्थापन

अ+ अ-

काठमाडौँ । सरकारले इन्जिनियरिङ सेवाका चार राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिवस्तर)का सिनियर डिभिजनल इन्जिनियरलाई राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिवस्तर)को सुपरिटेन्डेन्ट इन्जिनियर पदमा बढुवा गरेको छ ।

केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस भएका नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूह, राजपत्राङ्कित द्वितीय श्रेणीका सिनियर डिभिजनल इन्जिनियर अमृत श्रेष्ठ र दीपक कुमार दासलाई सोही सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सुपरिटेन्डेन्ट इन्जिनियर पदमा बढुवा गरेको हो ।

त्यसैगरी बैठकले सोही सेवा, समूह तथा उपसमूहका सिनियर डिभिजनल इन्जिनियरद्वय मोहन चापागाईँ र महेशचन्द्र न्यौपानेलाई पनि राजपत्राङ्कित प्रथम श्रेणीको सुपरिटेन्डेन्ट इन्जिनियर पदमा बढुवा गरेको छ ।

बढुवा चारै जनालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरिएको सिंहदरवार विशेष स्रोतले प्रशासनलाई जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस