८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कसैप्रति लक्षित निर्णय गर्दा व्यापारमा पुनः संरचना असम्भव -डब्ल्यूटीओ प्रमुख

अ+ अ-

जेनेभा । विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का प्रमुखले विश्वका कुनै पनि मुलुकलाई लक्षित गरी हुने निर्णयले विश्व व्यापार क्षेत्रमा पुनः संरचना असम्भव हुने धारणा राखेका छन्।

अन्य अन्तर्राष्ट्रिय शक्तिको चीन लक्षित निर्णयको सामना गर्नु नपरेको खण्डमा विश्वव्यापी व्यापार सुधारमा चीनबाट सहयोग हुने बढी सम्भावना रहेको उनले बताएका हुन् । चीनजस्तो शक्तिशाली राज्यको स्वामित्वमा रहेका उद्यमहरूकाबारेमा संयुक्त राज्य अमेरिका, युरोपियन संघ र जापानले चिन्ता व्यक्त गर्दै विश्व अर्थतन्त्र बिग्रेको अवस्थामा औद्योगिक छुटमा रोक लगाउन जोड गरिरहेका छन् । तर चीन यसको पक्षमा देखिन्न ।

उनीहरूको प्रस्ताव पारित हुन चीनसहित डब्ल्यूटीओका १६४ सदस्यहरूको सर्वसम्मतिमा अनुमोदन चाहिन्छ । उनीहरूको तर्क छ कि चीनले अब विकासोन्मुख देशहरूका लागि दिइने सुविधाको फाइदा लिनु हुँदैन किनकि यो क्रमशः विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको छ ।

गत सोमबार युरोपेली संघले आयोजना गरेको कन्फ्रेन्समा डब्ल्यूटीओका महानिर्देशक नोगोजी ओकोन्जो–इभिलाले भने, ‘मैले चीनसँग गरेको सम्झौता एकदमै रचनात्मक भएको छ र मलाई लाग्छ कि यदि हामीले त्यस्ता औद्योगिक अनुदानबाट आएको नकारात्मक ‘स्पिलओभर’को बारेमा तथ्यलाई टेबुलमा राख्यौं र त्यसलाई चीनसँग समन्वय गर्यौँ भने उनीहरू त्यो हेर्न इच्छुक हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस